Monthly Archives: August 2019

पुडासैनी आत्महत्या प्रकरण : अस्मिताको बयान सकियो, रवि र युवराजको लिइँदै

भदौ २, २०७६ चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीनैजनाको बयान लिने क्रम जारी रहेको छ। सोमबार दिउँसोसम्म पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्न प्रयोग भएकी युवती अस्मिता कार्की उर्फ रुकुको बयान सकिएको स्रोतले बताएको छ। अहिले रवि लामिछाने र युवराज कँडेलको बयान लिइरहेको स्रोतले बताएको छ। बयान सकिएपछि आजै वा मंगलबार मात्रै म्याद थप्ने

Read more

अब गाँउबाटै देउराली यातायातको हाईस सेवा

  सन्धिखर्क एफएकम सम्बादाता भदौ २ – अर्घाखाँचीदेउराली यातायात अर्घाखाँची प्रालिले जिल्लाको छत्रदेव गाउँपालिका-५, छत्रगन्ज देखि बुटवल सम्म हाईस सेवा सञ्चालन गरेको छ । समितिले अाइर्तबार एक कार्यक्रमका बिच उक्त सेवा आरम्भ गरेको हो । सेवाको शुभारम्भ गर्दै छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले हाईस सेवाले प्रदेश राजधानी र सन्धिखर्क लाई जोडेकोमा आफु खुशी रहेको बताउनु भयो । भोलिको दिनमा काठमाडौँ

Read more

बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको निधन

भदौ २, २०७६ सोमबार – बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको नयाँ दिल्लीको एक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको छ ।  जगन्नाथ मिश्र पछिल्लो केही महिनापछि बिरामी थिए । उनी बिहारमा तीन पटक मुख्यमन्त्री बनेका थिए । जगन्नाथ बिहारमा कांग्रेसका अन्तिम मुख्यमन्त्री थिए । उनी केन्द्रमा पनि मन्त्री भैसकेका छन् ।  जगन्नाथका भाइ ललित नारायण मिश्र इन्दिरा गान्धीको सरकारमा रेल

Read more