शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग चाहीन्छ – प्रजिअ पौडेल
श्याम घिमिरे अर्घाखाँची, ३ भदौ – अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले समृद्ध पूर्ण जिल्ला निर्माण गर्न र जिल्लामा शान्ति सुरक्षा कायम गर्न सबै पक्षको सकरात्मक सहयोगको आबश्यकता रहेको बताउनु भएको छ । भर्खर मात्र सरुवा भई अर्घाखाँची आउनुभएका प्रजिअ पौडेलले कानुन विपरित कुनैपनि कार्य गर्ने अधिकार कसैलाई पनि नभएकोले त्यस्तो देखिएमा कानुन अनुसार कारवाही गर्ने समेत बताउनु भयो ।
Read more