पाणिनीको दुर्गाफाटमा प्रथम पाणिनी तिज, पर्यटन, व्यापार तथा साँस्कृतिक मेला हुने ।

श्याम घिमिरे
भाद्र ३ अर्घाखाँची –

जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा प्रथम पाणिनी तीज, पर्यटन, व्यापार तथा सांस्कृतिक मेला सञ्चालन हुने भएको छ । अर्घाखाँचीको सौन्र्दयता हाम्रो सान, पर्यटन बिकासमा हाम्रो अभियान भन्ने मुख्य नारा सहीत यही भदौ ८ गते देखि १८ गते सम्म पाणिनि ८ को दुर्गाफाँटमा मेला लाग्ने भएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.काठमाण्डौको आयोजक र पाणिनी पर्यटन समाज अर्घाखाँचीको सहआयोजनामा सन्चालन हुने मेलामा पाणीनि गाउँपालीका वडास्तरिय तिजगित प्रतियोगिता , पाणिनि डान्स आइडियल लगायतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ । मेलामा बाल उद्यानका सामाग्रीहरु चर्खा ,पिङ, मउतका कुवा, बाइक रेस,बालबालीकाका खेलौनाका सामाग्री लगायतका मनोरञ्जनात्मक खेलहरु प्रदर्शन गरीने मेला संन्चालक समितिका अध्यक्ष झबिन सुनामले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

५० स्ट्ल राखिने मेलामा करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेला सम्पन्न गर्न १२ देखि १५ लाख सम्म खर्च लाग्ने मुल आयोजक संस्था छत्रेश्वरी म्यानेजमेन्टका अध्यक्ष जिबन भट्टराईले बताए । मेलाबाट आम्दानी भएको रकमले सुबिधा सम्पन्न खेलमैदान निर्माण गरीने सुनामले बताए ।

Image may contain: 3 people, people standing
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.