Monthly Archives: August 2019

रामबाण गुल्म द्धारा माईन जोखिम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

श्याम घिमिरे भाद्र ५ अघाँखाँची – सन्धिखर्कको म्यालपोखरीमा रहेको नेपाली सेनाको रामबाण गुल्मले युवाबर्ष रविचित्र जनता मावि हटारीनेटा र भगवती मावि शंखेटारीमा अध्ययनरत करबि ३ सय ३५ जना विद्यार्थीहरुलार्ई माईन जोखिम सम्बन्धी सचेतनामुलक कार्यक्रम बिहिबार सम्पन्न गरेको छ । कार्यक्रममा गुल्मका उपसेनानी गोकुल जंग थापाले माईन रिक्स एजुकेशन सम्बन्धी बिशेष कक्षाको सहजीकरण गर्नु भएको गुल्मले जनाएको छ । यस्तै गुल्मले

Read more