Monthly Archives: August 2019

रवि लामिछानेको पक्षमा अर्घाखाँचीमा उर्लियो जनसागर

घनश्याम पौडेल सन्धिखर्क एफएमअर्घाखाँची, ६ भदौ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा चितवनमा रहेका टेलिभिजन पत्रकार रबि लामिछानेको पक्षमा देशभर आन्दोलन चलिरहदाँ अर्घाखाँचीमा पनि आन्दोलन चर्किएको छ । शुक्रबार बेलुका ५ बजे शान्तीबगैँचामा नागरिक समाजको अगुवाईमा भएको ¥यालिमा सयौँ जनमानसको उपस्थित रहेको थियो । शान्तिबगैँचाबाट सुरु भएको ¥याली मेनरोड, गुन्टेखोला, बसपार्क, चुत्रावेशी बजार, मिडियाचोक हुदैँ पुनः शान्तिबगैँचामा आई कोणसभामा

Read more

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

भदौ ६, २०७६भद्रपुर – आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गरेको हो । रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको

Read more

आज कृष्णजन्माष्टमी

भदौ ६, २०७६ काठमाडाैं :  भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै छन्।  पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्।  लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ। कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका

Read more

अँध्यारी गौरा, दूर्वाष्टमी पर्व

भदौ ६, २०७६ शुक्रबार काठमाण्डाै – उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो । भाद्र शुक्ल

Read more