Monthly Archives: August 2019

सन्धिखर्कमा रोपाईजात्रा सम्पन्न

श्याम घिमिरे भाद्र ७ अर्घाखाँची – अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज रोपाई जात्रा कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँची युबा परीषद् सन्धिखर्क र १०८ गणेश पंञ्चायन मन्दीर सनपा १ को आयोजनामा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएको हो । बाजागाजा,झाँकी,भजनकृतन र रोपाह सहीत प्रर्दशन गरीएको जात्राले चुत्राबेसी र सन्धिखर्कको बजार परीक्रमा गरेको थियो । सधैको बर्षहरुमा जस्तै यस बर्ष पनी कार्यक्रमलाई निरन्तरता दिईएको

Read more

त्रिबेणी सहकारी संस्थाको आयोजनामा तिज बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, आर्थिक समृद्धिकोलागी सहकारीको भुमिका महत्वपुर्ण रहेको नगरप्रमुख भुसालको भनाई ।

श्याम घिमिरे भाद्र ७ अर्घाखाँची – त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क नगरपालिका २ अर्घाखाँचीको आयोजनामा आज सन्धिखर्कमा तिज बिशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सन्धिखर्क नगरपालीकाका नगरप्रमुख कमलप्रसाद भुसालले मादल बजाएर उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख भुसालले आर्थिक समृद्धिकोलागी बेरोजगार युबाहरुलाई रोजगारी दिने हिसाबले सहकारी संस्थाहरु अगाडी बढ्नुपर्नेमा जोड

Read more