Monthly Archives: August 2019

शालिग्राम पुडासैनी आत्महत्या प्रकरण: अस्मिता कार्कीको बयान सकियो, लामिछाने र कँडेलको बयान सोमबार

भदौ ८, २०७६ आइतबार चितवन – पत्रकार शालिग्राम पुडासैनीकाे आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा अस्मिता कार्कीको बयान लिएर सकिएको छ ।बाँकी रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको भने सोमबार बिहान १० बजेबाट बयान लिन सुरु गरिने चितवन प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर आइतबार बयान

Read more

पत्रकार पुडासैनी मृत्यु प्रकरण : रविसहित तीनै जनालाई आज फेरि अदालत लगिँदै, मुद्दा दायर गर्ने कि म्याद थप्ने भन्नेमा अन्योल

 भदौ ८,  चितवन  – सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार फेरि अदालतमा पेश गरिँदैछ । अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि तीनै जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न लागिएको हो ।  उनीहरुलाई अझै हिरासतमा राख्नेगरी म्याद थप

Read more

सुनको भाउले बनायो अर्को रेकर्ड : तोलाको ७२ हजार ५ सय रुपैयाँ

भदौ ८, काठमाण्डौ – सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको भाउले आइतबार अर्को रेकर्ड बनाएको हो । अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर

Read more

स्वास्थ्यकर्मी संघ द्धारा तिजमिलन कार्यक्रम सम्पन्न

सन्धिखर्क एफएम भाद्र ८ अर्घाखाँची – नेपाल ट्रेड युनियन काँग्रेस सँग आबद्व नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सनिबार तिजमिलन तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । सम्पुर्ण स्वास्थ्यकर्मीहरू एक होऔ, स्वास्थ्य सेवा सवैको पहुँचमा पुर्याऔ भन्ने मुल नाराका साथ सुरू भएको कार्यक्रमको उद्वघाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले सरकार अधिनायकवादको बाटोमा हिडेपनि आत्तिनु नपर्ने

Read more

धनचौरमा तिजगित प्रतियोगीता सम्पन्न ।

सन्धिखकए एफएम भाद्र ८ अर्घाखाँची – नेपाली महिलाहरूको महान चार्ड हरितालिका तिजको अवसरमा महिला चेतना सम्बन्धि खुल्ला तिजगित प्रतियोगिता भुमिकास्थानको धनचौरमा सन्बिार सम्पन्न भएको छ । नेपाल महिला संघ धनचौरको आयोजनामा भएको कार्यक्रमको उद्वघाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले भड्किलो नभई सभ्य रूपले चाडपर्व मनाउँनुपर्ने बताए । कार्यक्रममा महिला संघका अध्यक्ष शान्ता भण्डारी, भुमिकास्थान नगर उपप्रमुख खडानन्द

Read more
« Older Entries