Monthly Archives: August 2019

पाणिनीको दुर्गाफाटमा तिज, प्यापार तथा सांस्कृतिक मेला आजदेखी सुरु

घनश्याम पौडेलअर्घाखाँची, ९ भदौ । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारी अगाडी सारेको सुखि नेपाली, समृद्ध नेपाल बनाउँनका लागी तिनै सरकार मिल्नुको विकल्प नभएको बताएका छन् । स्थानिय, प्रदेश र संघिय सरकार एकजुट भएर विकास निमार्णका काममा अगाडी बढेमा मात्रै सबै नेपाली समृद्ध बन्न सक्ने बताएका हुन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा प्रथम पाणिनी तिज, प्यापार तथा सांस्कृतिक मेलाको उद्धघाटन गर्दै

Read more

रवि पाँच लाख र युवराज तीन लाख धरौटी बुझाएर रिहा -अस्मितालाई साधारण तारेखमा छोडियो

भदौ ९, २०७६ काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्। चितवन जिल्ला अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको रविको तर्फबाट वकालत गरेका अधिवक्ता सुनिल पोखरेलले जानकारी दिए। थुनछेक बहस सकिएसँगै सोमबारै साँझ जिल्ला अदालत चितवनले यस्तो आदेश सुनाएको हो। सरकारका तर्फबाट यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र

Read more

रविसहित तीनै अभियुक्तको थुनछेक बहस सकियो, आजै निर्णय

भदौ ९, २०७६ चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को मुद्दामा चितवन जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै सोमबारै साँझ यस मुद्दामा जिल्ला अदालत चितवनले निर्णय सुनाउने भएको छ। सरकारबाट जना सरकारी वकिलले सोमबार बहस गरेका थिए। यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापाले यसमा बहस गरेका

Read more

भरतपुरमा निषेधित क्षेत्र तोडे कडा कारबाही

भदौ ९, २०७६ चितवन : चितवनको शुरक्षा अवस्था सोमबार कडा बनाइएको छ। केही दिनयता भरतपुरमा जारी प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय र अदालत वरपरको सुरक्षा अवस्था कडा गरिएको हो। हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै सोमबार अन्य दिनको तुलनामा कडाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अदालत वरपरको क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। निषेधित क्षेत्रमा विशेष परिस्थितिबाहेक हिँडडुलमा समेत कडाइ

Read more

रविसहित तीनैजनाको बयान सकियो, केहीबेरमै बहस

भदौ ९, २०७६ चितवन : पत्रकार शालिकराम आत्महत्या प्रकरणका आरोपी रवि लामिछानेसहित तीनै जनाको बयान सकिएको छ। लामिछाने र युवराज कँडेलको बयान भर्खरै सकिएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमनी गिरीले बताए। अस्मिता कार्कीको बयान भने हिजो नै लिइएको हो। अबको केहीबेरमा थुनछेक बहस सुरु हुने गिरीले बताए। थुनछेक बहसपछि आजै उनिहरुलाई धरौटीमा रिहा गर्ने, सुद्ध तारेखमा रिहा गर्ने वा पुर्पक्षका

Read more
« Older Entries