Monthly Archives: August 2019

अर्घाखाँचीः दलितको विभेद अन्त्यका लागी सबै एकजुट हुनुपर्नेमा जोड

घनश्याम पौडेलअर्घाखाँची, १० भदौ । प्रतिनिधी सभा सदस्य तथा नेकपाकी नेतृ नेता अन्जना विसुङखले दलितको अधिकारका लागी कुनै पार्टी नभनी सबै एकजुट भएर लड्नुपर्ने बताईन । निर्वाचित महिला जनप्रतिनिधीहरुका सवालमा अन्तरपार्टी दलित महिला सञ्जाल तथा सांसदहरुसँग अन्तरक्रिया कार्यक्रममा अर्घाखाँची जिल्लाबाट दलित महिला सदस्यले उठाएका आवाजहरु संसदमा बुलन्द गर्ने बताईन ।प्रतिनिधी सभा सदस्य तथा काँग्रेसकी नेतृ लक्ष्मी परियारले दलितको हितका लागी हरेक

Read more

राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

माधव खनाल भाद्र १० अर्घाखाँची –राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न १ द्वारा राष्ट्रिय जनमोर्चाका अर्घाखाँची जिल्ला सदस्य मेघराज खनालकी ममतमयी माता भुमिकास्थान नगरपालिका वडा न १ साम्नेगाउ निवाशी स्वर्गीय मोतिकला खनालको नवौं दिनको पुण्यतिथि पारी आज भुमिकास्थान १ को साम्नेगाउमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सदस्य सेर बहादुर

Read more

स्कुल छोडेर कटहर खान जाँदा बालक बने अरिंगालको सिकार

१० भाद्र २०७६, मंगलवार , अर्घाखाँची  । अर्घाखाँचीको सन्धिखर्कमा अरिंगालको टोकाइबाट बालकको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका–५ कुरापोख्रालका १५ वर्षीय नन्दबहादुर मुखियाको ज्यान गएको हो । स्थानीय गोपेश्वर आधारभूत विद्यालय मथुराको कक्षा ५ मा अध्ययन गर्ने बालक सोमबार विहान विद्यालय जान भनी घरबाट निस्केकोमा विद्यालय नगई नजिकैको कटहरको रुखमा चढेको बेला अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि नजिकैको एक घरमा

Read more

भिडियो शालिकरामले खिचेको होइन, अरुले नै हो : अदालत ‘भिडियो खिचेको र आत्महत्या गरेको समय फरक थियो’

भदौ १०, २०७६ काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रथम प्रमाण भनिएको भिडियोमाथि चितवन जिल्ला अदालतले प्रश्न उठाएको छ। जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा पुडासैनीले आत्महत्या गर्नुपूर्व खिचेको भिडियोबारे प्रश्न उठाएको हो। आदेशमा भिडियो पुडासैनी आफैंले नभएर अरु कसैले खिचेको लेखिएको छ। यसको मतलब हुन्छ आत्महत्या गर्नुपहिले पुडासैनीको कोठामा अरू कोही उपस्थित थियो।

Read more

रामदेवका मुख्य सहयोगी ,आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा

भदौ १०, २०७६ काठमाडौं : गत साता अचानक अस्वस्थ भएका भारतस्थित पचञ्जलि योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ। नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामेदेवका मुख्य सहयोगी हुन्। कृष्ण जन्माष्टमीका दिन भक्तले उपलब्ध गराएको प्रसाद ९पेडा० खाँदा अचानक बिरामी भएका आचार्य बालकृष्णको स्वास्थ्यमा सुधार देखिएको छ। पेडा खाएपछि बेहोस भएका आचार्यलाई तत्काल पतञ्जलि स्वामित्वामा

Read more