Monthly Archives: August 2019

हाँक साप्ताहिक पत्रिका बन्द हुदैन –थापा

भदौ ११, अल्पमतको क्रान्तिकारी वामपन्थी विचारको पक्षमा उभिएकोले कारबाहीको नाटक गरीयो । अझै थुपै्र क्रान्तिकारी कमरेडहरुलाई अनुशासनको नाममा सफाया अभियान चलाउदै छन । गत भाद्र ५ गते बसेको नेकपा (मसाल) को पिबीको बैठकले गोविन्दसिंह थापालाई अनिश्चित कालका लागि पार्टीको साधारण सदस्यताबाट समेत निष्कासित गरेपछि थापाले विज्ञप्ती निकालेर जवाफ फर्काएका छन ।  ५ दशकदेखि पार्टीमा काम गर्दै आएका उनलाई पार्टीले गम्भीर आरोप लगाएर निस्कासन गरेको जनाएसँगै उनले

Read more

३५ वर्षपछि हाँक साप्ताहिक बन्द, ५० वर्षपछि सम्पादक/प्रकाशक थापा निष्कासित

भदौ ११, २०७६ बुधबार काठमाडाैं – ३५ वर्षपछि हाँक साप्ताहिक बन्द भएको छ । गत भाद्र ५ गते बसेको नेकपा (मसाल) को पिबीको बैठकले गोविन्दसिंह थापालाई अनिश्चित कालका लागि पार्टीको साधारण सदस्यताबाट समेत निष्कासित गर्ने निर्णय गरेको बताइएको छ ।  ५ दशकदेखि पार्टीमा काम गर्दै आएका उनलाई पार्टीले गम्भीर आरोप लगाएर निस्कासन गरेको छ ।  भारतमा अखिल भारत नेपाली एकता समाजको विस्तारमा समेत महत्वपूर्ण योगदान दिएका

Read more