अल्मुनाई एशोसियसन जिल्ला कार्य समिति गठन ।
श्याम घिमिरे भाद्र १२ अर्घाखाँची- नेपाली सेना द्धारा सन्चालन गरीदै आईरहेको विगतमा एनसीसी तालिम लिएका क्याडेटहरुलाई सहभागी गराई सन्धिखर्कको म्यालपोखरीमा रहेको नेपाली सेनाको रामबाण गुल्मले मंगलबार एक कार्यक्रमको आयोजना गरी अल्मुनाई एशोसियसन जिल्ला कार्य समिति अर्घाखाँचीको गठन गरेको छ । रामबाण गुल्मका गुल्मपति सुमन थापाको विशेष उपस्थितीमा सम्पन्न भेलाले १७ सदस्यीय अल्मुनाई एशोसियसन जिल्ला कार्य समितिको गठन गरेको गुल्मले जनाएको
Read more