Monthly Archives: August 2019

अल्मुनाई एशोसियसन जिल्ला कार्य समिति गठन ।

श्याम घिमिरे भाद्र १२ अर्घाखाँची- नेपाली सेना द्धारा सन्चालन गरीदै आईरहेको विगतमा एनसीसी तालिम लिएका क्याडेटहरुलाई सहभागी गराई सन्धिखर्कको म्यालपोखरीमा रहेको नेपाली सेनाको रामबाण गुल्मले मंगलबार एक कार्यक्रमको आयोजना गरी अल्मुनाई एशोसियसन जिल्ला कार्य समिति अर्घाखाँचीको गठन गरेको छ । रामबाण गुल्मका गुल्मपति सुमन थापाको विशेष उपस्थितीमा सम्पन्न भेलाले १७ सदस्यीय अल्मुनाई एशोसियसन जिल्ला कार्य समितिको गठन गरेको गुल्मले जनाएको

Read more

ट्राफिक नियम मिचेपछि मन्त्री महासेठकाे गाडीमा ‘ह्वील लक’

भदौ ११, २०७६ काठमाडौं : यातायात  नियम उल्लंघन गरेपछि  मन्त्री चढ्ने मोटरमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरेको तस्बीर सामाजिक सञ्जालमा भाईरल बनेको छ । बानेश्वर क्षेत्रमा नियम विपरित पैदलयात्रु हिड्ने पेटीमा पार्किङ गरेर राखेको सो मोटर मन्त्री रघुवीर महासेठ गरेको मोटर भएको थाहा भएको छ । सो बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीमा ट्राफिक प्रहरीले हिजो ‘ह्वील लक’ मा परेको बतायो। पार्किङ निषेधित

Read more

बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी

भदौ १२, २०७६ काठमाडौं : आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ।  केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुलाएर हत्या प्रयास गरेको खुलेको हो। कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले एक पाटेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिलाएको पेडा खान दिएको खुलेको

Read more