Monthly Archives: August 2019

अखिल नेपाल महिला संघ द्धारा तिज बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

श्याम घिमिरे भाद्र १३, अर्घाखाँची – राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीले हरितालिका तिज पर्ब २०७६ को अबसरमा सामुहिक रुपमा दर खाई तिजको शुभकामना आदानप्रदान कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न गरेको छ । अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष सकुन्तला रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका बिभिन्न पालीकाबाट महिलाहरुको सहभागिता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले

Read more

शिबमदन माबिमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न ।

श्याम घिमिरे सन्धिखर्क एफएम भाद्र १३ अर्घाखाँची- शिबमदन माबि पाणीनि ७ सत्तिनेटा अर्घाखाँचीमा हरीतालीका तिजको अबसर पारी बुधबार अन्तरसदनात्मक तिजगित प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतामा सितगंगा सदन प्रथम,सन्धिखर्क सदन द्धतिय र छत्रदेव सदनले तृतिय स्थान हासील गरेका थिए । बिजयी सदनलाई बिद्यालयले पुरस्कार समेत बितरण गरेको छ । कार्यक्रम बिद्यालयका प्रअ राजेन्द्र पौडेलको अध्यक्षता र शिक्षिका सीता बन्जाडेको सन्चालनमा

Read more

धरमपानीमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न ।

सन्धिखर्क एफएम भाद्र १३ अर्घाखाँची – आदर्श आधारभुत बिद्यालय सन्धिखर्क १० धरमपानीमा बालक्लबको आयोजनामा बुधबार सरसफाइ बिषयक अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सन्धिखर्क सदन प्रथम, भुमिकास्थान सदन द्वितीय र सितगङ्गा सदन तृतीय भएका छन् । कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने सदनलाई नगद पुरस्कार प्रदान गरीएको हो । कार्यक्रममा बलदेव भुसाल, पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत

Read more