मेरो बिधालय सफा स्वच्छ र सुन्दर बिधालय शिर्षकमा भुमिकास्थान ३ को अन्पुर्ण माध्यमिक बिधालयमा तिज गित सम्पन्न

This image has an empty alt attribute; its file name is 69280264_531283027611616_4381303465863806976_n.jpg

माधव खनाल भाद्र १४ अर्घाखाँची –

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा न ३ को धारापानीमा रहेको अन्नपूर्ण माध्यमिक बिधालयमा मेरो बिधालय सफा स्वच्छ र सुन्दर बिधालय शिर्षकमा सुक्रबार अन्तर बिधालय स्तरीय तिज गित प्रतियोगिता सम्पन्न भएको छ । ग्लोबल सेनिटेसनफन,युएन हेविटाटको सहयोग र प्रकाश सचेतन समूह अर्घाखाँचिको सहजीकरणमा सम्पन्न सरसफाइ सम्बन्धि प्रतियोगीतामा भुमिकास्थान नगरपालिका वडा न १,२,३ र ४ का ५ बिधालयको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै भुमिकास्थान नगर प्रमुख रेशम थापाले बिद्यालमा मात्रै सरसफाइ नभइ नगरपालिका र सिङ्गो जिल्ला भर पुर्ण सरसफाइमा लाग्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा भुमिकास्थान नगरपालिका शिक्षाअधिकृत टुकलाल सापकोटा, भुमिकास्थान नगरपालिका वडान ३ का वडाअध्यक्ष बालकृष्ण वन्जाडे युनहेविटाटका शिवराज न्यौपाने, प्रकाश सचेतन समुह प्रागका निर्देशक प्रेमनारायण गैरे, अन्नपूर्ण माध्यमिक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष डन्डपाणी भुसाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतियोगितामा अन्नपूर्ण माध्यमिक बिधालय प्रथम, लक्ष्मी आधार भुत बिधालय द्धृतिय, बालशिक्षा माध्यमिक बिधालय र प्रभाकर माध्यमिक बिधालय तृतीय साथै भगवती आधारभुत बिधालयले शान्तोना स्थान प्राप्त गरेका थिए । प्रतियोगिता अन्नपूर्ण माध्यमिक बिधालयका बालक्लवका अध्यक्ष विशाल खनालको अध्यक्षता र जुनियर रेडक्रस सर्कलका अध्यक्ष मुना पौडेलको संचालनमा सम्पन्न भएको थियो । बिजयी टिमलाई नगद र प्रमाणपत्र प्रदान समेत गरीएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.