Monthly Archives: September 2019

सुरक्षित यात्राको शुभकामना सहित फूलमाला र अबिरले सम्मान (तस्बिर सहित)

श्याम घिमिरे असोज १२ अर्घाखाँची – ट्राफिक प्रहरीले सुरक्षित यात्राको शुभकामना सहित चालक सम्मान कार्यक्रम सुरु गरेको छ । ट्राफिक प्रहरीले आइतबार सन्धिखर्कको शान्तिबगैचामा दशैका यात्रु बोकेर गएका बिभिन्न सबारी साधनका चालक,सहचालक र यात्रुहरुलाई सुरक्षित यात्राको शुभकामना सहित फूलको माला र अबिर लगाएर सम्मान गरेको हो । चालकहरुलाई सुरक्षित यात्राको शुभकामना सहित सम्मान गर्दै प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले यात्रुहरुको

Read more

मुटुलाई माया गर्न नजान्दा मुटु रोग लाग्ने सम्भावना धेरै

श्याम घिमिरे असोज १२ अर्घाखाँची – माया गर्नेहरु एक अर्कालाई मुटु पनि दिन तयार हुन्छन् । तर आफ्नै मुटुलाई भने धेरैले माया गर्न जानेका हुँदैनन् । डाक्टरहरुको भनाइ अनुसार धेरैले आफ्नो मुटुलाई माया गर्न नजान्दा मुटु रोग लाग्ने सम्भावना धेरै हुन्छ । ‘अस्वस्थ्यकर खानपान र जीवनशैलीका कारण हिजो आज सबै उमेरका मानिसलाई मुटु रोग लाग्ने गरेको छ, त्यसैले आफ्नो मुटुलाई

Read more

आजदेखि बडादशैँ सुरु

 असोज १२, २०७६ आइतबार – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादशैँ आइतबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आइतबार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः ३५ मा शुभ रहेको नेपाल

Read more

स्वास्थ्य र शिक्षा क्षेत्रलाई सुधार्ने जिम्मा सरकारले लिनुपर्छ : मन्त्री खनाल

असोज ११, २०७६ अर्घाखाँची : कृषि तथा पशु पंक्षीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले निजीकरण तथा व्यापारीकरण भइरहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले पहुँच पुर्‍याउन नसकेको बताएका छन्। मन्त्री खनालले निजी क्षेत्रमा खोलिएका अस्पताल, विद्यालय जति सरसफाइ र व्यवस्थित छ, उता सरकारी विद्यालय र सरकारी अस्पताल देख्ने लायक नभएको पनि बताए। विश्व मुटु रोग दिवसको अवसरमा लायन्स लियो क्लब अफ काठमाडौं लर्ड बुद्धद्वारा

Read more

लगातारको बर्षा संगै ओरो (सिउँ) ओढेर आफ्नो दैनिक क्रियाकलाप चलाउदै अर्घाखाँचीका एक कृषक

२०७६ असोज ११ अर्घाखाँची- लगातारको बर्षा संगै ओरो (सिउँ) ओढेर आफ्नो दैनिक क्रियाकलाप चलाउदै अर्घाखाँचीका एक कृषक । तस्बिर -श्याम घिमिरे अर्घाखाँची

Read more
« Older Entries