Monthly Archives: September 2019

राष्ट्र बैंकले भन्यो : कुनै पनि निक्षेपकर्ताको पैसा लुटिएको छैन, फिर्ता आउँछ

भदौ १५,  काठमाण्डौ – नेपाल राष्ट्र बैंकले ह्याकहरुले एटिएम कार्डबाट पैसा लुटेको विषयलाई लिएर चिन्तित नहुन निक्षेपकर्तालाई आग्रह गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले पैसा लुट्ने ह्याकर पक्राउ परिसकेकाले कुनै पनि निक्षेपकर्ता आत्तिनुनपर्ने बताउनुभयो ।  ‘ह्याकर पक्राउ नै नपरेको भएपनि लुटिएको पैसा बैंकहरुले दिनुपर्छ, यहाँ त ह्याकर नै पक्राउ परिसकेका छन्, निक्षेपकर्ताको पैसा १ रुपैयाँ

Read more

प्रहरीले तत्कालै कदम नचालेको भए करोडौं लुटिन सक्थ्यो, बैंक तथा वित्तीय संस्थामा प्रविधिको जोखिम बढ्दै

भदौ १५,  काठमाण्डौ – प्रहरीले प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा सुरक्षामा चुनौती थपिएको जनाएको छ ।  शनिबार राति पाँच जना चिनियाँ नागरिकले विभिन्न एटीएमको पिन ह्याक गरी १ करोड ६८ लाख रुपैयाँ लुटिएपछि प्रहरीले प्रविधिले बैंक तथा वित्तीय संस्थामा चुनौती थपेको जनाएको छ । महानगरीय प्रहरी परिसरमा भएको पत्रकार सम्मेलनमा परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले केही विदेशीहरु

Read more

पहिरोले घर पुरिँदा आमा र दुई छोरीको मृत्यु

भदौ १५,  जाजरकोट – भेरी नगरपालिका–२ तिमीलेमा पहिरोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ । गएराति पौने १ बजेतिर पहिरोले घर पुरिँदा आमा पार्वती वली, छोरीहरु मोतीकला र धनसराको ज्यान गएको जाजरकोटका प्रहरी नायव उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो । पार्वतीका श्रीमान बलबहादुर भने सकुशल रहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली उद्धारका लागि टोली खटिएको

Read more