पहिरोले घर पुरिँदा आमा र दुई छोरीको मृत्यु

unn.prixa.net

भदौ १५,  जाजरकोट – भेरी नगरपालिका–२ तिमीलेमा पहिरोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ । गएराति पौने १ बजेतिर पहिरोले घर पुरिँदा आमा पार्वती वली, छोरीहरु मोतीकला र धनसराको ज्यान गएको जाजरकोटका प्रहरी नायव उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो । पार्वतीका श्रीमान बलबहादुर भने सकुशल रहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली उद्धारका लागि टोली खटिएको छ । source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.