Monthly Archives: September 2019

अर्घाखाँचीमा वडा कार्यालयको मोटरसाईकलमा अज्ञात समुह द्धारा आगजनि

श्याम घिमिरे भदौ १७ अर्घाखाँची – अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वडानम्वर ७ भगवितका वडाअध्यक्ष शोभाखर पाण्डेले चढ्दै आएको लु १ ब १६८८ नम्बरको मोटरसाईकलमा गएराती अज्ञात समूहले आगजनि गरेको छ । पाण्डेको घरभन्दा माथी बाटोमा पार्किङ् गरी राखीएको सरकारी नम्बर प्लेटको मोटरसाईकलमा आगजनि भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए । आगजनी गर्नेको

Read more

सप्तर्षिको पूजा गरी मनाइँदै ऋषिपञ्चमी

भदौ १७, २०७६ : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका

Read more