अर्घाखाँचीमा वडा कार्यालयको मोटरसाईकलमा अज्ञात समुह द्धारा आगजनि

श्याम घिमिरे
भदौ १७ अर्घाखाँची

अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वडानम्वर ७ भगवितका वडाअध्यक्ष शोभाखर पाण्डेले चढ्दै आएको लु १ ब १६८८ नम्बरको मोटरसाईकलमा गएराती अज्ञात समूहले आगजनि गरेको छ । पाण्डेको घरभन्दा माथी बाटोमा पार्किङ् गरी राखीएको सरकारी नम्बर प्लेटको मोटरसाईकलमा आगजनि भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए । आगजनी गर्नेको खोजि कार्य भैरहेको बिष्टले बताए । बिहान करीब साढे ४ देखी पौने ५ बजेको समयमा मोटरसाईकलमा आगजनि भएको हुनसक्ने अनुमान गरेको अध्यक्ष पाण्डेले टेलिफोन मार्फत जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.