Monthly Archives: September 2019

किन गए रवि लामिछाने उच्च अदालत ?

भदौ १८, २०७६काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले चितवन जिल्ला अदालतको आदेश बदर गरीपाऊँ भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन जिल्ला अदालतले भदौ ९ गते लामिछाने र पत्रकार युवराज कँडेललाई धरौटीमा रिहा गरेको थियो । अदालतले लामिछानेबाट ५ लाख र कँडेलबाट ३ लाख धरौटी लिएको थियो । जिल्ला अदालतको सोही आदेशविरुद्ध

Read more