Monthly Archives: September 2019

अर्घाखाँची चेम्बर अफ कमर्सको प्रथम स्थापना दिवस तथा जिल्ला अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ चयन, पुर्ब उपप्रधानमन्त्री रायमाझीद्धारा उद्घाटन

श्याम घिमिरे भाद्र १९ अर्घाखाँची – अर्घाखाँची चेम्वर अफ कमर्शले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । गत बर्ष भदौ १८ गते स्थापना भएको अर्घाखाँची चेम्बर अफ कमर्सले बुधबार आफ्नो पहिलो स्थापना दिवस, प्रथम बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिबेशनको पूर्वउपप्रधानमन्त्री तथा संघिय सांसद टोपबहादुर रायमाझीले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा

Read more

नेकपा अर्घाखाँचीले पायाे पुर्णता, विभाग प्रमुख, उपप्रमुख देखी वडा ईन्चार्ज काे-काे भए ?

शोभाखर पन्थीअर्घाखाँची, १९ भदाै । नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले पार्टी एकताको काम पुरा गरेको छ । नेकपाको दोस्रो पुर्ण बैठकले जिल्ला नेताहरूको जिम्मेवारी ठोस गरे सँगै जिल्लामा पार्टी एकताले मुर्तरुप लिएको हो। नेकपाले जिल्ला कमिटी ,प्रदेश क्षेत्र समन्वय कमिटी ,पालिका,वार्ड तथा टोल कमिटीहरु निर्माण गर्नुका साथै विभिन्न बिभाग निर्माण तथा जनसंगठनका ईन्चार्ज र सहईन्चार्ज समेत चयन गरेको छ । कमिटी

Read more