Monthly Archives: September 2019

सडक दुर्घटनामा अर्घाखाँचीका कलाकारको काठमाण्डौमा निधन

सहयोगी बिसी भदौ २० अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका वडानं. ९ गोखुङ्गा सेपानी निवासी लोकबहादुर पुन (एल.बि) को काठमाण्डौमा सडक दुर्घटनामा परी मृत्यु भएको छ । भदौ १९ गते साँझ आफैले चलाई रहेको मोटरसाइकललाई नेपाली सेनाको ट्रकले ठक्कर दिदा गम्भीर घाइते भएका पुनको उपचारको क्रममा मृत्यु भएको हो । आफ्नो कलाकारितालाई व्यवसायिक रूपमा अंगालदै आईरहेका पुनको मोटरसाइकल दुर्घटना भै

Read more

जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा बार्षिक समिक्षा कार्यक्रम

श्याम घिमिरे भाद्र १९ अर्घाखाँची – जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा बिहिबारबाट बार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ । कार्यक्रमको संघिय सांसद टोपबहादुर रायमाझीले एक कार्यक्रमका बिच उद्घाटन गरे । कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का,प्रदेश सांसदद्धय चेतनारायण आचार्य,रामजी प्रसाद घिमिरे,बिभिन्न पालीकाहरुका प्रमुख उपप्रमुख,राजनितिक दलका प्रमुख प्रतिनिधि,सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख,पत्रकार लगायतको सहभागीता रहेको छ । जिल्ला समन्वय

Read more