जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा बार्षिक समिक्षा कार्यक्रम

श्याम घिमिरे भाद्र १९ अर्घाखाँची –

जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा बिहिबारबाट बार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ । कार्यक्रमको संघिय सांसद टोपबहादुर रायमाझीले एक कार्यक्रमका बिच उद्घाटन गरे । कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का,प्रदेश सांसदद्धय चेतनारायण आचार्य,रामजी प्रसाद घिमिरे,बिभिन्न पालीकाहरुका प्रमुख उपप्रमुख,राजनितिक दलका प्रमुख प्रतिनिधि,सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख,पत्रकार लगायतको सहभागीता रहेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसालको अध्यक्षता,जिल्ला समन्वय अधिकारीको स्वागत मनतब्य र शेषकान्त घिमिरेको सन्चालनमा सुरु भएको कार्यक्रममा जिल्लाका ६ वटा पालीका र ४ वटा सरकारी कार्यालयहरुले आ.व २०७५÷०७६ मा सम्पादन गरीएका बिभिन्न कामहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । बाकी रहेको कार्यक्रम सुक्रबार बिहान १० बजेबाट पुनः सुरुहुने आयोजकले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.