Monthly Archives: September 2019

अर्घाखाँचीमा विपी जयन्तीको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न

घनश्याम पौडेलअर्घाखाँची, २१ भदौ । नेपाली काँग्रेसका नेता रेवतीप्रसाद भुसालले विपीको विचारलाई चिन्तन गरेर अगाडी बढ्नुपर्ने बताएका छन् । जननायक विपी कोईरालाको १०६ औँ जन्मोत्सवको अवसरमा विपी स्मृति भवन सन्धिखर्कमा आयोजित प्रवचन कार्यक्रममा विपीले अगाडी सारेका विचारमा काँग्रेसीहरु लाग्नुपर्ने बताए । विपीले सबै नेपालीले गासँ, बास र कपास सहित सबै नेपाली धनी भएर बाच्न पाउँन भन्ने धारणामा अगाडी बढ्नुहुन्थ्यो, तर विपीका

Read more

हिन्दुधर्मको रक्षाका लागी सन्धिखर्कका युवाहरु एकजुट

घनश्याम पौडेल २१ भाद्र २०७६,  अर्घाखाँची । हिन्दुधर्मको रक्षाका लागी युवाहरु एकजुट हुन थालेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा आयोजित एक कार्यक्रममा सिद्धेश्वर शिवालय मन्दिरका अध्यक्ष तथा समाजसेवी नारायण खनालले हिन्दुधर्मको रक्षाका लागी सबै एकजुट हुनुपर्ने बताए । अन्य धर्महरु आ–आफ्नो ठाउँमा छन्, तर हामीहरुले आफनो संस्कार, धर्म र संस्कृति भुल्नुहुदैँन । देशका समाजसेवी व्यक्तीहरुबाट हिन्दु धर्मका कारण छुवाछुत अन्त्य हुन नसकेको

Read more