Monthly Archives: September 2019

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भोलिदेखी, अर्घाखाँचीमा पणेनाबाट सुरु

भदौ २३ अर्घाखाँची – नेपाली कांग्रेसले भोलि देखि राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम देश ब्यापी रुपमा सुरु गर्दैछ । कांग्रेसले दोस्रो चरणको अभियान बीपी कोइरालाको जन्मजयन्ती पारेर सुरु गर्न लागेको हो ।यस्तै अर्घाखाँचीमा भोलि पाणिनि गाँउपालिका वडा नम्वर १ पणेनाबाट जागरण अभियान सुरु गर्न लागिएको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु खनाल मुस्कानले जानकारी दिए । अभियानको पहिलो दिन कांग्रेसले

Read more

झापाको दुई ठाउँमा बम विस्फोट, गौरादह नगरपालिकाको गाडीमा क्षति

भदौ २३, २०७६ भद्रपुर (झापा) : गौरादह र बिर्तामोडमा अज्ञात समूहले आइतबार राति बम बिष्फोट गराएको छ।  बम विष्फोटबाट गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा क्षति पुगेको छ। यस्तै, बिर्तामोडस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार नगरपालिकाको गाडीमा राति साढे १२ बजे बम

Read more

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक

भदौ २३, २०७६ काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ। आचार्यका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको हो । उनको सोमबार बिहान ७ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  क्यान्सर पीडित आचार्यका दुई छाेरा र एक छाेरी छन्। अन्त्येष्टिका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरा र सत्तारुढ दल

Read more

रिडिमा महायज्ञको पुर्वसन्ध्यामा बृहत मोटरसाइकल र्‍याली (तस्बिर सहित )

सन्धिखर्क एफएम,भाद्र २२ अर्घाखाँची –गुल्मीको रिडिमा यहि भाद्र २८ गतेदेखि सन्चालन हुने महायज्ञको पुर्वसन्ध्यामा शनिबार बृहत मोटरसाइकल र्‍याली सम्पन्न भएको छ । सहभागीहरुलाई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सम्बोधन गर्दै यस्ता किसिमका धार्मीक क्रियाकलापले जिल्लाको पहिचानमा थप टेवा पुग्ने बताउनुभयो । रिडिका वरिष्ठ दानवीर पशुपती प्रसाद अमात्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख वाचक बाल योगेश्वर माहाराजले यज्ञ सम्पन्न गर्न सक्दो

Read more

१६ औं निजामति सेवा दिवस अर्घाखाँचीमा पनी मनाईयो (तस्बिर सहित)

श्याम घिमिरे भाद्र २२ अर्घाखाँची – १६ औं निजामति सेवा दिवस अर्घाखाँचीमा पनी बिबिध कार्यक्रम गरी मनाईएको छ । आईतबार बिहान सदरमुकाम सन्धिखर्कको शान्ति बगैचाबाट प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको नेतृत्वमा प्रभातफेरी निकाली शान्तिबगैचा चुत्राबेसी हललाईन टुडिखेल लाईन हुँदै सभाहलमा पुगी प्रवचन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा मनतब्य राख्दै राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले देशको हरेक

Read more
« Older Entries