पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक

Image may contain: 1 person

भदौ २३, २०७६ काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ। आचार्यका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको हो । उनको सोमबार बिहान ७ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  क्यान्सर पीडित आचार्यका दुई छाेरा र एक छाेरी छन्। अन्त्येष्टिका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरा र सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पत्रकारहरु पशुपति आर्यघाट पुगेका थिए। 
source:thahakhabar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.