बैद्यनाथ मबिमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न


सन्धिखर्क एफएम
भदौ २२ अर्घाखाँची –
४० औं शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिबसको दिबसको अबसरमा बैद्यनाथ माध्यमिक बिद्यालय मालारानी ७ बामरुकको आयोजनामा आईतबार शिक्षाको आवश्यकता बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ७ विद्यार्थीको सहभागिता रहेको थियो ।जसमा प्रदिप भुसाल प्रथम, प्रकाश भुसाल द्वितीय र निरुता खनाल तृतीय भएका थिए ।

कार्यक्रममा (प्राग) को पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत बाबुराम गैरे, नगरपालिका संयोजक मेलिना सिंह ठकुरी, वडासहजकर्ता हिमाली पौडेल, बिद्यालयका शिक्षकहरु तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मान बहादुर कुवरको अध्यक्षता र बोम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.