शिबमदन माबिमा कुर्सी दौड र कबिता बाचन प्रतियोगिता सम्पन्न ।

श्याम घिमिरे
सन्धिखर्क एफएम भदौ २२ अघाखाँची –

४० औं शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिबसको अबसरमा शिबमदन मा.बि पाणिनि ७ अर्घाखाँचीमा आईतबार कुर्सी दौड र कबिता बाचन प्रतियोगिता सम्पन्न भएको छ । कुर्सी दौड तर्फ कक्षा १ देखी ३ सम्मका बिद्गार्थीको तर्फबाट आशिका पुन ,कक्षा ४ का बिद्यार्थी अन्जना सोमै र कक्षा ५ का सञ्चिता सुनारले कक्षागत रुपमा प्रथम स्थान हासिल गरेका थिए ।

यस्तै कबिता प्रतियोगीता तर्फ बिमला पुन मगर प्रथम सबिता अधिकारी द्धतिय र शोभा सुनारले तृतीय स्थान हासिल गरेका थिए । कार्यक्रम प्रधानाध्यापक राजेन्द्र पौडेलको अध्यक्षता र सीता बन्जाडेको सन्चालनमा सम्पन्न भएको हो । प्रतियोगितामा सीता बन्जाडे पौडेल, सीता पाण्डे र धुर्बराज सुबेदिले निर्णायकको भुमिका निर्बाह गर्नुभएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.