१६ औं निजामति सेवा दिवस अर्घाखाँचीमा पनी मनाईयो (तस्बिर सहित)

Image may contain: 11 people, including Navaratna Paudel, Prakash Bista, Bijayaraj Poudel and Yash Thapa, people smiling, outdoor

श्याम घिमिरे
भाद्र २२ अर्घाखाँची –

१६ औं निजामति सेवा दिवस अर्घाखाँचीमा पनी बिबिध कार्यक्रम गरी मनाईएको छ । आईतबार बिहान सदरमुकाम सन्धिखर्कको शान्ति बगैचाबाट प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको नेतृत्वमा प्रभातफेरी निकाली शान्तिबगैचा चुत्राबेसी हललाईन टुडिखेल लाईन हुँदै सभाहलमा पुगी प्रवचन कार्यक्रम सम्पन्न भएको हो ।

Image may contain: 3 people, outdoor

कार्यक्रममा प्रमुख अतिथीको रुपमा मनतब्य राख्दै राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले देशको हरेक परिबर्तनमा कर्मचारीहरुको उल्लेखनिय भुमिका रहेको भन्दै निजामती कर्मचारीलाई इमान्दारिताका साथ काम गर्न आग्रह गरे । खड्काले कर्मचारीहर देशप्रति समर्पित भई नेपाली जनताको सेबा गर्नको लागी हरदम तत्पर हुनु पर्ने उल्लेख गर्दे ईतिहाँसले सुम्पेको जिम्मेवारीलाई कर्तब्यनिष्ठ भएर पुरा गर्न आग्रह समेत गरे ।

Image may contain: 5 people, crowd and outdoor

दिबस मुल समारोह समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता, कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं बिशेष नापी कार्यालयका प्रमुख खिम रानाको स्वागत मनतब्य र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद रामजी प्रसाद घिमिरे,जिल्ला समन्वय समितिका प्रमुख पितामबर भुसाल,सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार बिक,जिल्ला न्यायधिस बासुदेब न्यौपाने,नेपाली काँग्रेसका सभापति बिष्णु मुस्कान,राजमो अध्यक्ष थम्मन केसी,राप्रपाका शमसुधिन मिया,समाजबादी पार्टीका टोपबहादुर बलाल,परीबार दलका अध्यक्ष डिल्लीराज भुसाल,आधिकारीक ट्रेड युनियनका अध्यक्ष बलराम मिश्र,नेपाल निजामति कर्मचारु िसंगठनकि उपाध्क्ष शिला पोख्रेल,नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतले शुभकामना मनतब्य राख्दै कर्मचारीले देश र जनताको पक्षका सदैब सकरात्कम कार्यगर्नु पर्नेमा जोड दिएका थिए ।

Image may contain: 5 people, people standing and indoor
Image may contain: 1 person, standing and indoor
Image may contain: one or more people, people dancing, people standing and crowd
Image may contain: 3 people, people standing, crowd, sky and outdoor

कार्यक्रममा ब्याडमिन्टन र कुर्सीदौड प्रतियोगीताका बिजेताहरुलाई पुरस्कार समेत प्रदान गरीएको थियो ।

Image may contain: 14 people, including Maya Panthi, Bijayaraj Poudel, Bhola Pandey and Bhejindra Pata, people standing and outdoor
Image may contain: 1 person, sitting and indoor
Image may contain: 5 people, including Sarita Bhusal and Bhola Pandey, outdoor
Image may contain: 11 people, including Navaratna Paudel, Prakash Bista, Bijayaraj Poudel and Yash Thapa, people smiling, outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.