Monthly Archives: September 2019

पतञ्जली योग समिति अर्घाखाँची द्धारा स्वागत कार्यक्रम सम्पन्न ।

श्याम घिमिरे भाद्र २४ अर्घाखाँची – पतञ्जली योग समिति अर्घाखाँचीले जिल्लामा भर्खर मात्र सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल ,रामबाण गुल्मका गुल्मपति सुमन थापा, सशस्त्र प्रहरीका डिएसपि माधब रेग्मी र अनुसन्धान प्रमुख विनय चर्तुबेदीलाई मंगलबार एक कार्यक्रमका बिच स्वागत गरेको छ । कार्यक्रममा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफूले कुनै कसुर बाँकी

Read more