राजमो भुनपा २ को आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न


माधब खनाल भदौ २५ अर्घाखाँची –
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न २ को आयोजनामा भैनिखोला निवासी राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्य स्वर्गीय मुक्तिराम खनालको नवौं दिनको पुण्य तिथि पारी बुधबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शभामा मन्तव्य राख्दै राजमो जिल्ला समिती सदस्य मेघराज खनालले स्वर्गीय खनालको निधनले राष्ट्रिय जनमोर्चा स्तब्ध भएको बताउदै खनालले देखाएको बाटोमा लाग्न कार्यकर्ताहरुलाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा भुमिकास्थान वडानं. २ का वडाअध्यक्ष बुद्धि बहादुर थापा वडासदस्य ओमप्रसाद खनाल प्रगतिशील पत्रकार संघ नेपालका जिल्ला सदस्य माधव खनाल लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । कार्यक्रम स्वर्गीय खनालका जेष्ठ शुपुत्र सुमन्त खनालको अध्यक्षता र नारायण खनालको संचालनमा सम्पन्न भएको होे । फोक्सोको क्यान्सर बाट पीडित खनालको यहि भाद्र १७ गते ७४ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.