Monthly Archives: September 2019

नेकपा सन्धिखर्क १२ मा पार्टी कार्यकर्ता भेला तथा टोल कमिटि गठन

बसन्त श्रेष्ठ भाद्र २८ अर्घाखाँची – नेपाल कम्युनिष्ट पार्टी नेकपा सन्धिखर्क नगरपालिका १२ नम्बर वडा कमिटिको आयोजनामा पार्टी कार्यकर्ता भेला तथा टोल कमिटि गठन कार्यक्रम सम्पन्न भएको छ । भेलाले साबिक ५ नम्बर वडामा डार्बिन बस्याल अध्यक्ष र माया नेपाली सचिव रहेको १७ सदस्यीय ३ नम्बर टोल कमिठि गठन गरिएको छ । जसको सदस्यहरुमा भेषराज बस्याल, रामेश्वर बस्याल, सोनु चुदाली

Read more

नेकपाको पार्टी कार्यालय मा चहलपहल ,१२ सय कार्यकर्ता लाई प्रशिक्षण

शोभाखर पन्थी सन्धिखर्कएफएम खाँची / असौज २८ – पार्टी एकताको डेढ बर्ष प्राय सुनसान रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको पार्टी कार्यालयमा चहलपहल बढेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले जिल्लामा एकताको काम सम्पन्न गरे सँगै जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता र शुभेच्छुक हरुको जमघट हुन थालेको हो । नेकपाले जिल्ला देखि टोल सम्म आफ्नो संगठानिक संरचना तयार गरेको छ । जिल्ला

Read more

प्याव्सन अर्घाखाँचीद्वारा एक दिवसीय शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न

शिव वेल्वासे २८ भाद्र, सन्धिखर्क एफएम – निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल ( प्याव्सन) अर्घाखाँचीले एक दिवसीय शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । समयानुकुल परिवर्तित शैक्षिकगतिविधि र प्याव्सन आवद्ध विद्यालयमा नव प्रवेसी शिक्षकशिक्षिकाहरूलाई निरन्तर अभिमुखिकरण कार्यक्रम संचालन गर्दै आएको प्याव्सनले यस वर्ष पनि निरन्तरता दिएको हो । कार्यक्रममा जिल्लाभरका प्याव्सन आवद्ध २६ विद्याल ३ सय शिक्षकहरूको उपस्थिति रहेको

Read more

राजमो सनपा ८ को भेला सम्पन्न ।

श्याम घिमिरे अर्घाखाँची भाद्र २८- राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालीका वडानम्बर ८ किमडाडाँको भेला सनिवार सम्पन्न भएको छ । भेलाले बिष्णु पाण्डेको अध्यक्षतामा ११ सदस्यीय वडा समितिको गठन समेत गरेको छ । जसको उपाध्क्षमा बलराम बन्जाडे,सचिब राजु थापा, कोषाध्यक्षमा सुस्मीता पाण्डे र सहसचिबमा बिष्णु भुसाल चयन भएका छन । यस्तै समितिको सदस्यहरुमा लक्ष्मी कुवर,पम्फा राना,पार्बता मल्ल,तारा सुनार,बिष्णुप्रसाद बन्जाडे लगायत रहेको राजमोले

Read more

सरकार संग सहकार्यगरी मानविय सेबा गर्छौं –रेडक्रस अध्यक्ष थापा

श्याम घिमिरे भदौ २८ अर्घाखाँची – नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अर्घाखाँचीको आयोजनामा विश्व प्राथमिक उपचार दिवसको अबसरमा प्रभातफेरी तथा शुभकामना आदान प्रदान कार्यक्रम सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । वञ्चित समुहकालागी प्राथमिक उपचार भन्ने मुल नारा सहित सन्धिखर्कको टुडिखेलबाट बाजागाजा सहीत सुरु भएको प्रभातफेरी कार्यक्रम सन्धिखर्क र चुत्राबेसी बजारका बिभिन्न गल्लीहरुको परीक्रमा गरी जिल्ला समन्वय समितिको सभाहलमा पुगी प्रवचन

Read more
« Older Entries