नेकपा सन्धिखर्क १२ मा पार्टी कार्यकर्ता भेला तथा टोल कमिटि गठन

बसन्त श्रेष्ठ भाद्र २८ अर्घाखाँची – नेपाल कम्युनिष्ट पार्टी नेकपा सन्धिखर्क नगरपालिका १२ नम्बर वडा कमिटिको आयोजनामा पार्टी कार्यकर्ता भेला तथा टोल कमिटि गठन कार्यक्रम सम्पन्न भएको छ । भेलाले साबिक ५ नम्बर वडामा डार्बिन बस्याल अध्यक्ष र माया नेपाली सचिव रहेको १७ सदस्यीय ३ नम्बर टोल कमिठि गठन गरिएको छ । जसको सदस्यहरुमा भेषराज बस्याल, रामेश्वर बस्याल, सोनु चुदाली ललिता नेपाली, माधव बस्याल लगायतका रहनुभएको छ ।

यस्तै साबिक ९ नम्बर वडामा राजेन्द्र श्रेष्ठ अध्यक्ष र ज्ञानु नेपाली सचिव रहेको ४ नम्बर टोल कमिटिको गठन गरिएको छ । जसको सदस्यहरुमा टोमलाल कुवँर, खुमबहादुर कुवँर, जीवन श्रेष्ठ, प्रदीप श्रेष्ठ, मोतीकुमार श्रेष्ठ मदन नेपाली यमी परियार लगायतका रहनुभएको छ । बैठकमा नेकपा सन्धिखर्क नगरकमिटि सदस्य रामबहादुर बिक, नेकपाका नेता मधुकुमार श्रेष्ठ, नरेन्द्र खनाल लगायतले मन्तब्य राख्दै नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफलताको शुभाकामना दिनुभएको थियो । कार्यक्रम वडा कमिटि अध्यक्ष जीवन कुमार बस्यालको अध्यक्षता र सचिव बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

Image may contain: 13 people, including Madhu Kumar, people smiling, people standing, crowd, outdoor and nature
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.