प्याव्सन अर्घाखाँचीद्वारा एक दिवसीय शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न

Image may contain: 6 people, including Ganesh Chhetri, Kamal Prasad Bhusal and Shreekrishna Bhusal, people standing

शिव वेल्वासे २८ भाद्र, सन्धिखर्क एफएम – निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल ( प्याव्सन) अर्घाखाँचीले एक दिवसीय शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । समयानुकुल परिवर्तित शैक्षिकगतिविधि र प्याव्सन आवद्ध विद्यालयमा नव प्रवेसी शिक्षकशिक्षिकाहरूलाई निरन्तर अभिमुखिकरण कार्यक्रम संचालन गर्दै आएको प्याव्सनले यस वर्ष पनि निरन्तरता दिएको हो । कार्यक्रममा जिल्लाभरका प्याव्सन आवद्ध २६ विद्याल ३ सय शिक्षकहरूको उपस्थिति रहेको थियो ।

Image may contain: one or more people and indoor

उक्त अभिमुखिकरण कार्यक्रममा मन्टेश्वरी एसोसियसन नेपालका उपाध्यक्ष मधुकुमार अर्याल र मोटिभेस्नल स्पिकर उपेन्द्र अधिकारीले सहजिकरण गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कानुन सम्मत निजी क्षेत्रलाई सहयाेग गर्ने प्रतिवद्वता जाहेर गर्दै शिक्षा क्षेत्रमा निजी क्षेत्रले पुयाएकाे याेगदान उच्च प्रशंसा गनुभएकाे थियाे । इच्छा हुँदाहुँदै पनि कानुनले रोकेकाले सहुलियत दिन नसकेकाे स्विकार गर्दै निजी विधालयलाई कुनै न कुनै तवरबाट सम्वोधन गर्ने बताउनुभयाे ।

कार्यक्रम उपाध्यक्ष माेहन भुसालकाे स्वागत मन्तव्य, अध्यक्ष गणेश क्षेत्रीकाे अध्यक्षता र सचिव कमल बेल्वासेकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा प्यावसनका केन्द्रीय सदस्य श्रीकृष्ण भुसाल,नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगाएतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

Image may contain: 6 people, including Ganesh Chhetri, Kamal Prasad Bhusal and Shreekrishna Bhusal, people standing

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.