Monthly Archives: September 2019

वर्तमान सरकार पुरानो सरकारको निरन्तरता होइन : मुख्य मन्त्री पोख्रेल

शोभाकर पन्थी सन्धिखर्क एफएम भदौ ३१ अर्घाखाँची –प्रदेश ५ का मुख्य मन्त्री संकर पोख्रेलले वर्तमान सरकार पुरानो सरकारको निरन्तरता नभएको बताउनु भएको छ । प्रेस संगठन अर्घाखाँची द्वारा सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै उहाँले व्यवस्था परिवर्तन पछि बनेको नेकपा नेतृत्वको सरकारले विभिन्न चुनौतीका बीच देश र जनताको पक्षमा दृढता पुर्बक काम गरेको बताउनुभयो । सामन्ती राजसंस्थाको अन्त्य गरि जनताको

Read more

करेन्ट लागेर सन्धिखर्कमा गोखुंगाका एक युवाको मृत्यु

श्याम घिमिरे भाद्र ३१ अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नं. ९ गोखुङ्गाका ३१ वर्षीय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको हो । जिल्लाको सन्धिखर्क नगरपालिका १ हललाइनमा बस्दै आएका पुनलाई मंगलबार बेलुका करीब सवा ५ बजे करेन्ट लागेको थियो । करेन्ट लागेर जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा ल्याउँदै गर्दा

Read more