करेन्ट लागेर सन्धिखर्कमा गोखुंगाका एक युवाको मृत्यु

करेन्ट लागेर सन्धिखर्कमा गोखुंगाका एक युवाको मृत्यु

श्याम घिमिरे भाद्र ३१ अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नं. ९ गोखुङ्गाका ३१ वर्षीय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको हो । जिल्लाको सन्धिखर्क नगरपालिका १ हललाइनमा बस्दै आएका पुनलाई मंगलबार बेलुका करीब सवा ५ बजे करेन्ट लागेको थियो । करेन्ट लागेर जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा ल्याउँदै गर्दा पुनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उनी मालारानी गाउँपालिका वडा नं. ९ गोखङ्गाका वडा अध्यक्ष फनबहादुर पुनका जेठो छोरा हुन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.