Monthly Archives: September 2019

अखिल नेपाल किसान महासंघको जिल्ला भेला सम्पन्न,अध्यक्षमा खनाल चयन

श्याम घिमिरे असौज ३ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको जिल्ला भेला सुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । अखिल नेपाल किसान महासघंका केन्द्रिय अध्यक्ष भैरबराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले जिबनारायण खनालको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको सर्बसहमत रुपमा गठन गरेको छ । जसकोे उपाध्यक्षमा गणेश बन्जाडे,सचिबमा भिमलाल आचार्य,सहसचिबमा कृष्ण बेल्बासे र कोषाध्यक्षमा

Read more

देउराली यातायात प्रा.लि को आयोजनामा ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सन्धिखर्कमा सुरु

श्याम घिमिरे असौज ३ अर्घाखाँची – देउराली यातायात अर्घाखाँची प्रा.लि को आयोजनामा सुरक्षीत र आरामदायी यात्रा हाम्रो प्रतिबद्धता, भन्ने मुल नाराका साथ दुईदिने ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण कार्यक्रम सुक्रबार देखी सन्धिखर्कमा सुरु भएको छ । चाड–पर्वको समयमा हुने यात्रुहरुको चाँपलाई मध्यनजर गरि गाडी चालक,सहचालक र गाडीधनिहरुकालागि वढ्दो सवारी दुर्घटना न्युनिकरण लगायतका विषयमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो । चालक,सहचालक र

Read more