Monthly Archives: September 2019

मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे असोज ४, अर्घाखाँची – मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा अर्घाखाँचीको सातौं वार्षिक साधारण सभा तथा अन्तर्रािष्ट्रय शान्ति दिवसको अवसरमा पिडितलाई न्याय र पिडकलाई सजाय विषयक अन्तरक्रिया कार्यक्रम सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रमको सन्धिखर्क नगरपालीका प्रमुख कमलप्रसाद भुसालले मैनबत्ति बालेर उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख भुसालले मानव अधिकारको संरक्षण र नागरिकले

Read more