मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

Image may contain: 5 people, including Thamman Kc, people standing and indoor

श्याम घिमिरे
असोज ४, अर्घाखाँची –

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा अर्घाखाँचीको सातौं वार्षिक साधारण सभा तथा अन्तर्रािष्ट्रय शान्ति दिवसको अवसरमा पिडितलाई न्याय र पिडकलाई सजाय विषयक अन्तरक्रिया कार्यक्रम सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।

Image may contain: 4 people, including Ashok Poudel and Netra Prasad Marasini, people sitting and indoor

कार्यक्रमको सन्धिखर्क नगरपालीका प्रमुख कमलप्रसाद भुसालले मैनबत्ति बालेर उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख भुसालले मानव अधिकारको संरक्षण र नागरिकले अपेक्षा गरे अनुसारको सुशासन र पारदर्शीता आजको पहिलो आबश्यकता भएको बताउनु भयो । भुसालले मानव अधिकार हनन् कसैले गर्न नहुनेमा सरोकारवाला सबै सचेत हुनु पर्ने बताउदै त्यसकोलागी मानिसमा आत्मअनुसासनको जरुरी रहेको टिप्पणी समेत गर्नुभयोे ।

Image may contain: 7 people, including Prakash Bista, Bijayaraj Poudel and Ashok Poudel, people sitting and indoor

मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति अशोक पौडेलको अध्यक्षता, परिषद् प्रतिनिधि प्रेमनारायण आचार्यको स्वागत मन्तब्य र सचिब नेत्रप्रसाद मरासिनीको सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार विक, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट, मानव अधिकार तथा शान्ति समाजका प्रेस विभाग प्रमुख बिष्णु प्रसाद भुसाल, नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा प्रतिनिधि राम बहादुर रायमाझी, राष्ट्रिय जनमोचार्का जिल्ला अध्यक्ष थम्मन केसि, साँझा पार्टीका संयोजक हरि प्रसाद भुसाल, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी, अर्घाखाँची उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल, अर्घाखाँची चेम्बर अफ कमर्सका उपाध्यक्ष लिलाधर बस्याल, अधिवक्ता पवित्रा भट्टराई, एकल महिला समाजका जिल्ला अध्यक्ष सीता श्रेष्ठ लगायतले मनतब्य राख्दै मानव अधिकारको संरक्षण र सुशासनलाई आत्मसाथ गर्दे कानुनि राज्यको स्थापना गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

Image may contain: 13 people, including सागर परियार, Krishna Pariyar and Jitendra Khatri, people sitting and indoor

कार्यक्रममा स्थानिय सरोकारवाला, नागरिक समाजका अगुवा, सुरक्षा निकायका प्रमुख,मानबअधिकारबादी, पत्रकार लगायतको उल्लेखनिय सहभागीता रहेको थियो । मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीले पछिल्लो समय जिल्लाका बिभिन्न जल्दाबल्दा बिषयबस्तुमाथी सचेतना मुलक र अन्तरक्रियात्मक कार्यक्रमहरु सन्चालन गर्दे आईरहेको छ ।

Image may contain: 4 people, including Ashok Poudel and Thamman Kc, people sitting, people standing, people on stage and indoor
Image may contain: 6 people, including Prakash Bista, Ashok Poudel and Premnarayan Acharya, people sitting, people standing and indoor
Image may contain: 4 people, people sitting and indoor
Image may contain: 1 person, sitting, on stage and indoor
Image may contain: 5 people, including Ashok Poudel and Prakash Bista, fire and indoor
Image may contain: 5 people, including Ashok Poudel and Bijayaraj Poudel, people on stage, people sitting and indoor
Image may contain: 5 people, including Ashok Poudel and Thakur Kumar BK, people sitting and indoor
Image may contain: 3 people, indoor
Image may contain: 14 people, including Shyam Ghimire, people sitting
Image may contain: 5 people, including Thamman Kc, people standing and indoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.