Monthly Archives: September 2019

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुल्यो, रुट इजाजत खुला

असोज ५, २०७६ काठमाडौं :   दशैंका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ आज देखि खुला गरिएको छ।  यात्रुकाे चापलाई ध्यानमा राखेर दशैंका लागि आजदेखि टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभाग महानिर्देशक  गोगनबहादुर हमालले जानकारी  दिए। चाडपर्वमा काठमाडौँबाट मुलुकका विभिन्न गन्तव्यतर्फ जाने यात्रुको सङ्ख्या अन्य समयको भन्दा अत्यधिक हुने गरेकाले चाडपर्वको समयमा हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ। त्यस्तै यस वर्षको दशैँ, तिहार,

Read more