अर्घाखाँचीमा पनि समाजवादी पार्टीको गठन ।

Image may contain: 7 people, people smiling, people standing


श्याम घिमिरे
असौज ६ अर्घाखाँची

संघिय समाजवादी पार्टी फोरम र नयाँ शक्ति पार्टी नेपालको अर्घाखाँची जिल्लामा पनि समायोजन कार्य सम्पन्न भएको छ । सन्धिखर्कमा सोमबार आयोजित भेलाले जिन्दक खड्काको अध्यक्षतामा ४१ सदस्यीय समाजवादी पार्टी जिल्ला समितीको गठन गरेको हो । जसको उपाध्यक्षमा यमुना थापा,टुकबहादुर चेवाली, सचिबमा जेबि दर्लामि,उपसचिबमा बिष्णुमाया पाण्डे र कोषाध्यक्षमा पुर्णप्रसाद श्रेष्ठ रहनुभएको छ ।

Image may contain: 8 people, people smiling, people sitting

जिन्दक खड्काको अध्यक्षता,पुस्करनाथ आचार्यको स्वागत मनतब्य र जेबि दर्लामिको सन्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका ५ नम्बर प्रदेशका सह–ईन्चार्जद्वय कमल खनाल, नवीन कुमार सुनुवार, ५ नम्बर प्रदेश अध्यक्ष अशोक कुमार यादव, मुख्य सचिव यज्ञ प्रसाद पोख्रेल, सचिव टोप बहादुर बलाल, पूर्व संघिय समाजवादी पार्टीका अर्घाखाँची जिल्ला अध्यक्ष नेत्र थापामगर ,पार्टीका नेताहरु नारायण ज्ञबाली,रमा आचार्य,महेन्द्र सुनार,सुरज बिक , दिनेश सुनार,मनिष सिंह लगायतका नेताहरूले मनतब्य राख्दै, पार्टीलाई शसक्त र बलियो बनाएर लैजाने कुरामा जोड दिनुभएको थियो ।

Image may contain: 6 people, people standing and indoor
Image may contain: 7 people, people smiling, people standing

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.