अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि दशैकाे शुभसाइत तय गर्याे

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि दशैकाे शुभसाइत तय गर्याे


काठमाडौं, ६ असाेज – धेरै नेपालीलाई कामकाे सिलसिलामा नेपाल भन्दा बाहिर बस्नु पर्ने भएकाले विभिन्न देशमा बस्दै आउनु भएकाे छ । पारिवारिक रुपमा आफ्ना आफन्तकाे बसाइँ देश बाहिर भएकाले दशैकाे टीका ग्रहण गर्नका लागि जान लाग्नु भएका नेपाली हरुका लागि सहि मुहुर्तमा चाडपर्व मनाउन पाउनु पर्छ भन्ने मूल उदेश्यले करिब तीन महिना पहिले डा.माधव भट्टराईको अध्यक्षतामा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समिति गठन भएकाे थियाे ।

This image has an empty alt attribute; its file name is FB_IMG_15692442429988048.jpg

आम नेपालीको विचारलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशका विभिन्न देश र शहरका लागि २०७६ सालकाे घटस्थापना, दुर्गा पुजा देबी विसर्जन र टिकाकाे शुभ साइत निर्धारण गरेकाे छ । तीन महिना अगाडी मात्रै गठन भएकाे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले समय कम भएकाले याे बर्ष तिथि सहितकाे पञ्चाङ्ग तयार पार्ने नसकेकाे समितिले जानकारी गराएकाे छ ।

याे बर्ष हामीले साइत मात्रै निकालेका छैा आगामी बर्ष समयमै पञ्चाङ्ग निकाल्ने तयारी समेत रहेकाे समितिका अध्यक्ष डा. माधव भट्टराईले जानकारी गराउनुभएकाे छ ।

अब अन्तर्राष्ट्रिय स्तरको पञ्चाङ्ग तयार भएकाे अवस्थामा तिथि र मितिका लागि जुन सुकै देश र शहरमा भएपनि त्यसस्थानकाे सूर्याेदय बाट आफूबसेकाे स्थानिय समयमा चाडपर्व तिथि लगाएतका शुभ कर्म गर्नका लागि सजिलो हुने विश्व ज्याेतिष महासंघ राष्ट्रिय समितिका अध्यक्ष सन्ताेष वशिष्ठले जानकारी गराउनुभएकाे छ । source:hindukhabar.com

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि दशैकाे शुभसाइत तय गर्याे

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.