कल्याणी सेवा नेपाल अर्घाखाँची द्धारा विद्यार्थीहरुलाई स्टेसनरी बितरण


श्याम घिमिरे
असौज ९ अर्घाखाँची –

कल्याणी सेवा नेपाल अर्घाखाँचीको प्रथम वार्षिकोत्सवको अबसरमा चाडपर्ब बिशेष शुभकामना आदानप्रदान तथा बिद्यालयका विद्यार्थीहरु लाई स्टेशनरी बितरण गरीएको छ । सन्धिखर्क नगरपालीकाको पटुवाथुममा रहेको पार्बति आधारभुत बिद्यालयमा अध्ययनरत ३७ जना बालबालीकाहरुलाई बुधबार एक कार्यक्रकको आयोजना स्टेशनरी बितरण गरीएको हो ।

सामाजीक सेबामा समर्पित भावले सन्धिखर्कका क्रियाशिल महिलाहरुको सक्रियतामा २०७५ सालमा स्थापना गरिएको संस्थाले ब्यक्तिगत रुपामा रकम जम्मा गरी बिभिन्न सामाजिक क्षेत्रमा लगानि गर्दे आईरहेको कल्याणी सेबा समाजकी अध्यक्ष सुशिला भण्डारी बन्जाडेले बताउनु भयो ।

संस्थाले जिल्लामा मृगौला पिडित, क्यानसर पिडित, आगलागी पिडित,बाढिपिडित तथा अनाथ बालबालीका लगायत आर्थिकरुपमा बिपन्नलाई सक्दो रकम संकलन गरि सहयोग गर्दे आईरहेको कल्याणी सेवा नेपालकी सहसचिब कमला भन्डारीले जानकारी दिनुभयो । समाजले यस बाहेक रचनात्मक काम गर्ने महिलाहरुकालागी अचार बनाउने तालिम लगायत आर्थिक उर्पाजन गर्ने बिभिन्न तालीमहरु सन्चालन गर्दे आईरहेको समाजकी सचिब तथा अधिबक्ता पबित्रा बन्जाडेको भनाई रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.