नेपाल कम्युनिष्ट पार्टी नेकपा भुमिकास्थानको तेस्रो पुर्ण बैठक हिजो सम्पन्न

Image may contain: 2 people, tree, crowd, plant, outdoor and nature


सन्धिखर्क एफएम असौज ८ अर्घाखाँची –
नेपाल कम्युनिष्ट पार्टी नेकपा भुमिकास्थान नगरकमिटीको तेस्रो पुर्ण बैठक बुधबार भुमिकास्थानको पोखेडाँडामा सम्पन्न भएको छ । वैठकलाई सम्बोधन गर्दे नेकपा पाँच नम्वर प्रदेश कमिटी सदस्य नरेन्द कुमार क्षेत्रीले भावनात्मक एकतालाई थप सुदृढ गराउदै संगठन निमार्णमा अघि बढ्नुपर्ने बताउनु भयो ।

Image may contain: one or more people, tree and outdoor

बैठकमा प्रदेश कमिटी सदस्य तोज बहादुर रायमाझी बिधान, छमकुमारी खनाल , पवित्रा पौडेल, कुटमदिन अली, नगर कमिटी इन्चार्ज खगेश्वर पन्थी , सहइन्चार्ज ठाकुर सौराग लगायगले मनतव्य राख्नु भएको थियो । तेस्रो पुर्ण बैठकले नगरकमिटीका सदस्यहरुको कार्यबिभाजन,संगठन निमार्ण र सदस्यता नविकरण, नगर कार्यलयको चयन लगायतका महत्वपुर्ण निर्णय गरेको पार्टीले बताएको छ ।

Image may contain: 1 person, tree, grass, table, outdoor and nature

वैठकले पाँच सदस्य नगर कार्यालय चयन गरको छ । जसमा अध्यक्ष राजेन्द आचार्य, सचिव मणि पौडेल, झपलाल खनाल, राम प्रसाद गैरे, हरि केसी रहनु भएको छ । वैठकले दशवटै वडाका इन्चार्ज सहइन्चार्ज र बिभिन्न बिभागका प्रमुख उपप्रमुख र बिभिन्न जनसंगठनका इन्चार्ज सहइन्चार्जको जिम्मेवारी समेत दिएको कार्यालय सचिव झुपलाल खनालले जानकारी दिनुभएको छ । वैठक कमिटीका अध्यक्ष राजेन्द आचार्यको अध्यक्षता , प्रदेश कमिटी सदस्य नरेन्द कुमार क्षेत्रीको प्रमुख आथित्यता सचिव मणि पौडेलेको सञ्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 1 person, crowd, tree, wedding, outdoor and nature
Image may contain: 2 people, tree, crowd, child, outdoor and nature
Image may contain: 1 person, grass, tree, crowd, outdoor and nature
Image may contain: 2 people, tree, crowd, outdoor and nature
Image may contain: 2 people, tree, crowd, plant, outdoor and nature

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.