अर्घाखाँचीमा यात्रु तथा नागरिक सहायता कक्षको स्थापना, चार्डपर्बको बेला मौकामा चौका हान्न खोजे कारबाही गर्ने – प्रजिअ पौडेल

Image may contain: 5 people, including Yogendra Bahadur Khadka and Vinay Chaturvedi, people standing


श्याम घिमिरे
असोज १० अर्घाखाँची –

महान चाड बडादशैँ, तिहार तथा छठ पर्बलाई लक्षित गरेर अर्घाखाँचीमा यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गरीएको छ । कक्षको एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा मनतब्य राख्दै प्रजिअ पौडेलले चार्डपर्बको बेला मौकामा चौका हान्न खोज्नेलाई कारबाही गर्ने चेताबनि दिनु भयो ।

Image may contain: Laxman Parajuli and Krishna Bhusal, people sitting

सदरमुकाम सन्धिखर्क स्थीत शान्ति बगैचामा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सुक्रबार स्थापना गरेको यात्रु साहायता कक्षको सुभारम्भ गर्दै प्रजिअ पौडेलले कुनै पनि यात्रुहरुको गुनासो नआउने गरि गुणस्तरीय भरपर्दो र सुरक्षीत सेवा दिन यातायात व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।

Image may contain: 2 people, people standing and people on stage
Image may contain: Yogendra Bahadur Khadka, Yubraj Banjade and Laxman Parajuli, people standing
Image may contain: Yogendra Bahadur Khadka, standing
Image may contain: 3 people, including Yubraj Banjade and Laxman Parajuli, people standing

प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टको अध्यक्षता र ट्राफीक प्रहरी जबान नारायण पराजुलीको सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालि , सनपा १ का वडाअध्यक्ष युवराज बन्जाडे, देउराली यातायात अर्घाखाँची प्रालिका अध्यक्ष योगेन्द्र बहादुर खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकाली लगायतले मन्तब्य राखेको कार्यक्रममा सनपा १ का वडासदस्य लक्ष्मण पराजुली, बल बहादुर बिसी, लंका यातायात प्रालिका अध्यक्ष कृष्ण बहादुर भुसाल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका राम बहादुर बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

No photo description available.
Image may contain: 3 people, including Yubraj Banjade and Bijayaraj Poudel, people smiling

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.