चाडपर्वमा बढी भाडा यात्रुसँग असुले कडा कार्वाही गर्छाै: प्रजिअ पाैडेल

चाडपर्वमा बढी भाडा यात्रुसँग असुले कडा कार्वाही गर्छाै: प्रजिअ पाैडेल

गणेश खनाल ,१० आश्विन  अर्घाखाँची – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा चाडवाड लक्षित सर्वपक्षिय बैठक हिजो सुक्रबार सम्पन्न भएको छ । बैठकले सार्वजनिक यातायातालाई सहज बनाई यात्रुहरुलाई सहजता प्रदान गर्ने र बढी भाडा असुली गरे कडा कार्वाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानाकारी दिनुभयो । कालोबजारी नियन्त्रण गर्न विशेष योजना बनाई जिल्ला प्रशासनले काम गरिरहेको बताउदै प्रजिअ पौडेलले व्यापालीले बढी मुल्य लिए कार्यालयमा खवर गर्न सेवाग्रागीलाई आग्रह गर्नुभयो । यस्तै पेट्रोलियम पर्दाथको सहज आपुर्ति गर्ने र बजारमा कृत्रिम अभाव गराए व्यापारीहरुलाई कडा कार्वाह गर्ने सहयाक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वोसले बताउनुभयो । सर्वपक्षिय बैठकबाट भएका निर्णयलाई अक्षरांस कार्यन्वयन गर्न सम्बन्धित निकायलाई समेत जानकारी गराईएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताउनु भयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.