Monthly Archives: September 2019

मुटुलाई माया गर्न नजान्दा मुटु रोग लाग्ने सम्भावना धेरै

श्याम घिमिरे असोज १२ अर्घाखाँची – माया गर्नेहरु एक अर्कालाई मुटु पनि दिन तयार हुन्छन् । तर आफ्नै मुटुलाई भने धेरैले माया गर्न जानेका हुँदैनन् । डाक्टरहरुको भनाइ अनुसार धेरैले आफ्नो मुटुलाई माया गर्न नजान्दा मुटु रोग लाग्ने सम्भावना धेरै हुन्छ । ‘अस्वस्थ्यकर खानपान र जीवनशैलीका कारण हिजो आज सबै उमेरका मानिसलाई मुटु रोग लाग्ने गरेको छ, त्यसैले आफ्नो मुटुलाई

Read more

आजदेखि बडादशैँ सुरु

 असोज १२, २०७६ आइतबार – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादशैँ आइतबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आइतबार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः ३५ मा शुभ रहेको नेपाल

Read more

स्वास्थ्य र शिक्षा क्षेत्रलाई सुधार्ने जिम्मा सरकारले लिनुपर्छ : मन्त्री खनाल

असोज ११, २०७६ अर्घाखाँची : कृषि तथा पशु पंक्षीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले निजीकरण तथा व्यापारीकरण भइरहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले पहुँच पुर्‍याउन नसकेको बताएका छन्। मन्त्री खनालले निजी क्षेत्रमा खोलिएका अस्पताल, विद्यालय जति सरसफाइ र व्यवस्थित छ, उता सरकारी विद्यालय र सरकारी अस्पताल देख्ने लायक नभएको पनि बताए। विश्व मुटु रोग दिवसको अवसरमा लायन्स लियो क्लब अफ काठमाडौं लर्ड बुद्धद्वारा

Read more