Monthly Archives: October 2019

किमडाँडामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न

सन्धिखर्क एफएम असोज १४ – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ किमडाँडामा एक दिने पशु स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । किसानकालागि उन्नत विउ विजन परियोजनाको आयोजनामा सम्पन्न भएको पशु स्वास्थ्य शिविरको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, किसानकालागि उन्नत विउ विजन

Read more