किमडाँडामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न

Image may contain: 5 people, including Kamal Prasad Bhusal, outdoor


सन्धिखर्क एफएम
असोज १४ –

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ किमडाँडामा एक दिने पशु स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । किसानकालागि उन्नत विउ विजन परियोजनाको आयोजनामा सम्पन्न भएको पशु स्वास्थ्य शिविरको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, किसानकालागि उन्नत विउ विजन परियोजनाका लाइभ स्टक प्रमुख डा.केशव प्रसाद प्रेमी लगायतले मन्तब्य राख्न भएको थियो । कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.