Monthly Archives: October 2019

देउराली यातायात अर्घाखाँची प्रा.लि को आयोजनामा दशै,तिहार बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

श्याम घिमिरे असोज १५ अर्घाखाँची – देउराली यातायात अर्घाखाँची प्रा.लि को आयोजनामा दशै,तिहार,छठ लगायतका पर्बहरुको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको कार्यालय चुत्राबेसीमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मनतब्य राख्दै संस्थाका अध्यक्ष योगेन्द्र खड्काले चाडपर्वहरुको समयमा गाडीहरु थपेरै भएपनि यात्रुहरुलाई सहज,सुरक्षीत र भरपर्दो सेवा प्रदान गर्नेमा आफुहरु लागी परीरहेको बताउनु भयो । प्रालिका प्रबक्ता गोबिन्द बन्जाडेको सन्चालनमा

Read more

आजदेखि २६ सहरमा टेलिकमको फोरजी, तपाईंको मोबाइलमा यसरी चलाउनुहोस् फोरजी

असोज १५ काठमाण्डौ – नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा सहरमा फोरजी सेवा सुरु गर्दैछ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । टेलिकमले मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ । त्यस्तै,

Read more