देउराली यातायात अर्घाखाँची प्रा.लि को आयोजनामा दशै,तिहार बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


श्याम घिमिरे
असोज १५ अर्घाखाँची –

देउराली यातायात अर्घाखाँची प्रा.लि को आयोजनामा दशै,तिहार,छठ लगायतका पर्बहरुको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको कार्यालय चुत्राबेसीमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मनतब्य राख्दै संस्थाका अध्यक्ष योगेन्द्र खड्काले चाडपर्वहरुको समयमा गाडीहरु थपेरै भएपनि यात्रुहरुलाई सहज,सुरक्षीत र भरपर्दो सेवा प्रदान गर्नेमा आफुहरु लागी परीरहेको बताउनु भयो ।

प्रालिका प्रबक्ता गोबिन्द बन्जाडेको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रालिका सदस्य भेषबहादुर बिसी लगायतले मनतब्य राख्दै आफुहरु नागरीकलाई गुणस्तरीय र भरपर्दो सुबिधा दिन लागी परेको भन्दै यात्रालाई सहज बनाउन सबैको सहयोगको आबश्यक पर्ने कुरामा जोड दिनुभयो ।

उता चाडपर्बको समयमा चर्को भाडा उठाउन खोज्ने ब्यबसायीहरुलाई ठाउ को ठाउ कारबाही गर्ने प्रबक्ता बन्जाडेको भनाइ रहेको छ । २०६१ सालमा स्थापना भई छोटो समयमा शहर देखी गाँउका कुनाकन्दाराहरुमा आफ्नो सेबा बिस्तार गरेको प्रालिले हाल जिल्लाका बिभिन्न स्थानहरुका साथै काठमाण्डौ,बुटबल,पोखरा दाङ,कृष्णनगर लगायतका ठाँउहरुमा नागरीकलार्ई सुबिधा दिई रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.